तेस्रो एभरग्रीन कपको आम्दानी सामाजिक कार्यमा खर्चिने घोषणा

विकल्प न्यूज/बेनी भदौं १० गते । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो ।  प्रतियोगितामा दर्ता शुल्कबाट २ लाख ३० हजार, … Continue reading तेस्रो एभरग्रीन कपको आम्दानी सामाजिक कार्यमा खर्चिने घोषणा